Hallo! Tracked shipping to Netherlands with Delivery Duty Paid for just €7 

Ship to
Netherlands
0
  • argentina
  • chile
  • colombia
  • españa
  • méxico
  • perú
  • estados unidos
  • internacional

Select your country

Americas

Europe

Rest of the world

portada Sushree Parijat (सुश्री पारिजात) (in Nepali)
Type
Physical Book
Publisher
Language
Nepali
Pages
430
Format
Paperback
Dimensions
23.5x15.3x2.4 cm
ISBN13
9789937746700

Sushree Parijat (सुश्री पारिजात) (in Nepali)

Prerana, Govinda Giri (Author) · Fineprint · Paperback

Sushree Parijat (सुश्री पारिजात) (in Nepali) - Prerana, Govinda Giri

New Book Imported to Netherlands
Delivery: 02 Oct - 06 Oct Shipping: 6 to 7 business days.
€ 28,51
Import costs and 9% BTW included in the price ✅
€ 28,51

Synopsis "Sushree Parijat (सुश्री पारिजात) (in Nepali)"

शिरीषको फूल उपन्यासका लागि मदन पुरस्कार पाएकी सशक्त लेखक पारिजात आफ्नो समयमा सधैं नेपाली साहित्यको केन्द्रमा रहिन् । वाम राजनीतिमा प्रवेशका कारण होस्, आफ्नै उपन्यास च्यातिदिए हुन्छ, जलाइदिए हुन्छ भनेर होस्, मोदनाथ प्रश्रितसँगको साइलक काण्डकै कारण होस्, जनआन्दोलनमा संलग्नताका कारण होस् वा प्राज्ञिक आन्दोलनको नेतृत्वकै विषयमा किन नहोस्, उनी कहिले के त कहिले के विषयमा चर्चाको चुलीमा रहिरहिन् ।आजीवन लेखनको क्षेत्रमै समय बिताएकी उनले उपन्यास, कथा, कविता र बेजोडा आत्मसंस्मरणमार्फत पाठकलाई आकर्षित गरिरहिन् । नियमित स्तम्भ लेखनका माध्यमबाट पाठक - शुभेच्छुकसँग संवाद पनि गरिरहिन् । यिनै विलक्षणप्रतिभा पारिजातको सम्पूर्ण पक्ष केलाउँदै लामो समय लगाएर गोविन्द गिरी प्रेरणाले लेखेको पुस्तक हो, सुश्री पारिजात । यसअघि आधिकारिक जन्ममितिसहित पारिजातमाथि यति विस्तृत जीवनी सायदै प्रकाशन भएको थियो । पारिजातप्रति रुचि राख्ने अध्येता, अनुसन्धाता एवम् विज्ञ सबैका लागि पुस्तकले विशेष दिग्दर्शन गराउँछ । तत्कालीन समयको साहित्यको अनौपचारिक इतिहाससमेत प्रस्तुत गर्छ ।

Customers reviews

Frequently Asked Questions about the Book

All books in our catalog are Original.
The book is written in Nepali.
The binding of this edition is Paperback.

Questions and Answers about the Book

Do you have a question about the book? Login to be able to add your own question.

Opinions about Bookdelivery

More customer reviews